मिटरब्याज पीडितलाई न्याय दिने हाम्रो अभियान ओली सरकारले रोकेको माओवादी नेताको आरोप (भिडिओ)

राजविराज–नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याज पीडितलाई न्याय दिन थालेको ऐतिहासिक अभियान ओली सरकारले रोकेको आरोप लगाएका छन् ।

शुक्रबार ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780