कोरोना भाइरसः पाटन अस्पतालमा उपचाररत महिलाको मृत्यु

जनकपुरधाम, १६ साउन । पाटन अस्पतालमा उपचारार्थ भर्ना गरिएका एक कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको शुक्रवार मृत्यु भएको छ ।

निमोनियाको समस्याले ग्रसित रहेकी महिलालाई उपचारकालागि स्टार अस्पताल सानेपामा भर्ना गरिएको थियो । सोही क्रममा स्वाब संकलन गरी परीक्षण गराउँदा गत असार ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रेफर गरी यस अस्ताल ल्याइएको ती महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780