बारामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । बारामा एकैदिन ६५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जीतपुर सिमरामा ३६ जना, महागढिमाईमा १७ जना, करैयामाईमा १० जना र कलैया उपमहानगरपालिकामा २ जना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८५ वर्षीय वृद्धसम्म छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस