नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

२०७७ असोज ६
जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरिएको जनाएको छ ।

हेर्नुस् सरूवा सूची:

Author:



क्याटोगरी छान्‍नुहोस