भारतका पूर्व मन्त्री सिंहको निधन

जनकपुरधाम । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको आज विहान निधन भएको छ । मन्त्री सिंहको ८२ वर्षको उमेरमा दिल्लीको आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनी अटल विहारी बाजपेयी सरकारको पालामा वित्त, रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस