सप्तरीमा ७ कोरोना संक्रमित थपिए [कुन स्थानिय तहमा कति संक्रमित?]

राजविराज । सप्तरीमा आईतवार थप ७ जना कोरोना संक्रमित थपिएका छन् । अग्निसाईरकृष्णा सवरण गाउँपालिकाका र हनुमाननगर कंकालिनी र राजविराज नगरपालिकाका ७ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार अग्निसाईरकृष्णा सवरण गाउँपालिकाका ४ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका २ जना र राजविराज नगरपालिकाका १ जना संक्रमित थपिएका हुन् ।

योसँगै सप्तरीमा संक्रमितको संख्या १२ सय ५२ पुगेको छ । जसमा हालसम्म ९ सय ५१ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट हालसम्म सप्तरीमा १४ जनाको मृत्यु भइसकेको छ ।

स्थानिय तहको अवस्थाः

Author:



क्याटोगरी छान्‍नुहोस