स्वास्थ्य सुरक्षा अपनाएर पूजा आराधनामा सहभागी हुन मुख्य मन्त्री राउतको आग्रह

जनकपुरधाम, २ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् ।

मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना संक्रमणको अवस्थालाई मध्य नजर गर्दै स्वास्थ्य सुरक्षा अपनाएर पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रह समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस