कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट (तालिकासहित)

जनकपुरधाम, ५ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि परीक्षा संचालन हुनेछ ।

वैशाख ८ गतेदेखि नै परीक्षा सञ्चालनकालागि तय गरिएपनि कोरोना महामारीले रोकिएको थियो ।

तालिका हेर्नुहोसः

 

Author:



क्याटोगरी छान्‍नुहोस