नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि, १६२१ निको भए

जनकपुरधाम, २३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

सोही अवधिमा १ हजार ६२१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट पछिल्लो घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780