गृह मन्त्रालयद्वारा १८ सिडिओको सरुवा (सूचीसहित)

जनकपुरधाम । गृह मन्त्रालयले १८ जना सिडिओ (सहसचिव र उपसचिव)लाई सरूवा गरेको छ । शुक्रवार मन्त्रीपरिषद्बाट भएको निर्णयअनुसार सिडिओहरू हेरफेर भएका हुन् ।

गृहको सुचीअनुसार महोत्तरीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवाललाई कारागार भुम्का, सुनसरी पठाइएको छ भने महोत्तरीमा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीलाई पठाइएको छ ।

सूची हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस