सप्तरीमा कांग्रेसको प्रदर्शनमा यस्तो देखियो (फोटो फिचर)

प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाली कांग्रेस पार्टीद्वारा सप्तरीका चारओेटै संसदीय निर्वाचनमा वृहत प्रदर्शनसहित विरोध सभा आयोजना गरियो । जिल्लाको पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशैभरी विरोध प्रदर्शन गरिएको हो । संसदीय निर्वाचन क्षेत्र नम्वर १ को भारदह, संसदीय निर्वाचन क्षेत्र नम्वर २ को राजविराज, संसदीय निर्वाचन क्षेत्र नम्वर ३ को रुपनी र संसदीय निर्वाचन क्षेत्र नम्वर ४ को मधुवनी धातीमा प्रदर्शनसहित विरोध सभा आयोजना गरिएको छ । तस्विरः धिरेन्द्र प्रसाद साह /आर.एन. विश्वास

Author:



क्याटोगरी छान्‍नुहोस