गृह पृष्ठ » समाचार » नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा र पदस्थापन (सूची)
जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन गरेको छ ।
गत पुस २९ गते बढुवाका लागि सिफारिस भएका ११ एसएसपीहरुसहित ७ जनाको आइतवार सरुवा तथा पदस्थापन भएको हो ।
बढुवा र पदस्थापन सूचीः