विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

जनकपुरधाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतवार विवाह बन्धनमा बाँधिएका छन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा ४८ वर्षीय मुख्यमन्त्री राई र २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् ।

उनको किराँती परम्परा अनुसार विवाह सम्पन्न भएको छ । विवाह लगत्तै प्रदेश १ को राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ ।

मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङ्मु शेर्पा संखुवासभाकी हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780