जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, केन्दीय नेता झा घाइते

जनकपुर, २२ माघ । धनुषाको जनकपुरधाममा आमहड्ताल सफल पार्न सडकमा उत्रिएका नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परेर पार्टीका केन्द्रीय नेता रामचन्द्र झालाई टाउकोमा चोट लागेर घाइते भएका छन् ।

सोही क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास फायर समेत गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस