राससकर्मी कटवाललाई मातृशोक

राजविराज । राष्ट्रिय समाचार समिति (रासस) सप्तरीका कार्यालय प्रमुख नानीमैया कटवाललाई मातृशोक परेको छ । उनकी ७५ वर्षीया आमा मिठु कटवालको विहिवार निधन भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ईन्द्रबहादुर कटवालका ७५ वर्षीया पत्नी मिठुको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी लामो समयदेखि मधुमेह, मृगौला, रक्तचाप र मुटु सम्बन्धी रोगबाट पिडित थिए । दुई छोरा समेत गुमाइएकी मृतक मिठुका छोरी÷ज्वाइँ, एक बुहारी, एक नाती र दुई नातीनी छन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780