नेकपा दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा (विज्ञप्तिसहित)

जनकपुर, २ फागुन । नेकपा दाहाल–नेपाल समूहले आज चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा देशव्यापी रुपमा सबै वडामा विरोध गर्ने जनाइएको छ । फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन, ८ गते काठमाडौंमा वृहत् अन्तरक्रिया, ९ गते देशव्यापी प्रदर्शन, १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध गर्ने कार्यक्रम छ ।

त्यसैगरी ११ गते उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

Author:



क्याटोगरी छान्‍नुहोस