नेपाल प्रहरीका १२१ जना जवान हवल्दारमा बढुवा सिफारिस (सूची)

जनकपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको हो ।

नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरिएको प्रहरी नायब निरीक्षक एवं बढुवा समितिका सदस्य सचिव सुभाष चन्द्र नेपालले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस