दाहाल–नेपाल समूहको आजदेखि चौथो चरणको आन्दोलन

जनकपुर, ५ फागुन । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले आजदेखि चौथो चरणको आन्दोलन थाल्दैछ ।

चौथो चरण अन्तर्गत आजदेखि २१ गतेसम्म वडास्तरदेखि जिल्ला हुँदै काठमाडौंसम्म विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम गर्नेछन् । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजदेखि १२ गतेसम्म जिल्लास्तरमा विरोध र सभा गरिनेछ ।

यस्ता छन् अन्य कार्यक्रमः

Author:



क्याटोगरी छान्‍नुहोस