आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइँदै

जनकपुरधाम । आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ ।

महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । यस पटकको महिला दिवसका नारा ‘महिला नेतृत्वः कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780