जेलमा रहेका रेशम चौधरीको रिहाईबारे सरकार र जसपाबीच छलफल

जनकपुरधाम । सरकार र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच छलफल भएको छ ।

बालुवाटारमा भएको छलफलमा जेलमा रहेका रेशम चौधरीको रिहाईबारे कुरा भएको जसपा नेता राजेन्द्र महतोले बताए ।

वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार र नेताहरुले वोलाएपछि गएको र चौधरीको रिहाईबारे छलफल भएको नेता महतोले बताए । यद्यपी, जसपामा कुनै कार्यदल गठन नभएको नेता महतोको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस