एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म हुने एसईई परीक्षाको बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

यसैगरी बोर्डले कक्षा १२ को परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । आगामी जेठ २६ देखि असार ४ गतेसम्म हुने कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।

हेर्नुहोस् कक्षा १२ को परीक्षा तालिका

Exam Routine of Class 12
Author:



क्याटोगरी छान्‍नुहोस