सप्तरीसहितका स्थानमा भुकम्पको धक्का महशुस

राजविराज, २३ चैत । सप्तरीसहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमवार राति ९ बजेर ७ मिनटको आसपासमा कम्पन महशुस गरिएको हो ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780