बिहारमा सात हजारभन्दा बढी कोरोना संक्रमित थपिए

पटना । बिहारमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ३४ जनामा कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।

भारतीय संचार मध्यम दैनिक भासकरका अनुसार बिहारमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ३४ जनामा कोरोनाको नयाँ संक्रमित थपिएका छन् भने १४ हजार ३ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस