दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

जनकपुरधाम । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक–एक उडान गर्ने गरि हवाई उडान खोल्ने गर्ने निर्णय हो ।

पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुल्ने गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताए । यद्यपी, कहिलेबाट उडान गर्ने भन्ने मिति खुलाएको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस