सप्तरीका बैंक तथा वित्तिय संस्थाहरु बन्द हुँदै, अत्यावश्यक सेवाहरु भने प्रवाह हुने

राजविराज, ५ जेठ । सप्तरीका बैंक तथा वित्तिय संस्थाहरु भोली (विहिवार) बाट एक साता बन्द गर्न आदेश जारी भएको छ ।

सो अवधिसम्म औषधी उपचार, स्वास्थ्य सामग्री, काजक्रिया लगायतका अत्यावश्यक कामकालागि सेवा गर्न सम्पर्क व्यक्ति र नम्बर तोकेर सूचना जारी गर्न प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘जस जिल्ला स्थित सञ्चालित सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक (औषधी उपचार, स्वास्थ्य सामग्री र काजक्रिया आदी) बाहेक अन्य बैंकिङ्ग सेवाहरु मिति २०७८÷०२÷०६ गतेदेखि जेठ १२ गतेसम्म बन्द गर्ने र बैंक तथा वित्तिय संस्थाले सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सम्बन्धी सूचना जारी गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780