कोभिड–१९ नियन्त्रण गर्न पिसिसिएमसीको छ निर्णय

जनकपुरधाम, ५ जेठ । प्रदेश २ सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न महत्वपूर्ण छ वटा निर्णयहरु गरेको छ ।

मंगलवार बसेको प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (पिसिसिएमसी) बैठकबाट भएको सो निर्णयहरु आज (बुधवार) सार्वजनिक गरिएको छ ।

यस्तो छ निर्णयहरुः

Author:



क्याटोगरी छान्‍नुहोस