राजविराजमा पनि भूकम्पको दोस्रो धक्का महसुस

राजविराज, ५ जेठ । सप्तरीको राजविराजमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ ।

विहान ८ बजेर २६ मिनेटमा पनि लमजुङ्ग नै केन्द्र विन्दु भएर दोस्रो भूकम्प गएका राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज विहान ५ बजेर ४२ मिनेटमा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस