सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या डेढ सय नाघ्यो

राजविराज, २० असार । सप्तरीमा थप एक जना कोरोना संक्रमितको आइतवार मृत्यु भएको छ । सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको थप उपचारको लागि पठाउने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार उनमा गत शुक्रवार संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट १५२ जनाको मृत्यु भइसकेको निमित्त प्रमुख यादवले बताए । हाल १५० जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780