लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयको पत्र

जनकपुरधाम । गृह मन्त्रालयले मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा अावश्यक सहजीकरण गरिदिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ।

सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो ।

परीक्षार्थीहरूको सहजताका लागि स्वास्थ्य मापदण्डकाे पालना गरी यातायात सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस