जनताकै आर्शिवादले उम्मेदवारी दिए र जनतासँगै रहनेछु : जसपाका उम्मेदवार निरज

राजविराज । नजिकै आउँदै गरेको स्थानीय तह निर्वाचनका क्रममा सप्तरीको चुनावी माहोल पनि तात्दै गएको छ । उम्मेदवारहरुले आ–आफ्ना नीति तथा कार्यक्रमकासाथ जनताको घरदैलोमा पुगि मत माग्ने क्रम जारी छ ।

उम्मेदवारहरुका आ–आफ्नै चुनावी घोषणा पत्र प्रतिवद्धता रहेका छन् । जनतासामु गरिएका प्रतिवद्धता विजयी भएपछिका उम्मेदवारहरुले आफ्नो कार्यकालमा के कति पूरा गर्लान त्यसका लागि कुर्नै पर्ने हुन्छ ।

अहिले चुनावी माहोलका बीच हामीले विभिन्न उम्मेदवारहरुका प्रतिवद्धता तथा तिनका भावि योजनाबारे जनतालाई जानकारी दिन सकेसम्म प्रयास गर्दै ‘चुनावी सेरोफेरो’प्रस्तुत गरेका छौं ।–सम्पादक

Author:

क्याटोगरी छान्‍नुहोस