गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

जनकपुरधाम – आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गाँजा पनि समेटिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्‌मा बजेट भाषण गर्दै गाँजा पनि समेटेका हुन्।

औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले बताए। लामो समयदेखि केही अभियान्ताहरुले पनि गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस