सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँआन्दोलनरत राहत तथा बालविकास शिक्षक र सरकारबीच बुँदे सहमति भएको यसअघि सरकार शिक्षक महासङ्घबीच असोज गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकहरूको सीमितप्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो

आज शुक्रवार शिक्षा, विज्ञान तथाप्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो

७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए आन्दोलनरत शिक्षकहरूलेआजदेखि आन्दोलन रोकेर विद्यालयमा जाने अब आन्दोलनभन्दा पनि लबिङको आवश्यकता रहेको बताए

सहमतिपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षासम्बन्धी सङ्घीयऐन निर्माणमा नपुगेका, छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गर्ने गरी सहमति भएको बताए

उनले यो सहमति शिक्षक महासङ्घसँग भएको सम्झौताको उत्तरखण्ड भएको बर्ता बुँदे बताए शिक्षामन्त्री राईले सम्झौतालाईसंसदमा प्रस्तुत गरी संसदीय प्रक्रियामार्फत विधेयकलाई पारित गर्दा सबै कुरा सामेल हुने प्रतिबद्धता जनाउँदै राहत शिक्षकका माग पूरागर्ने जिम्मेवारी मन्त्रालयलाई आएको बताए

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षकहरू असोज गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमाआएका थिए

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780