घुस रकमसहित मालपोत कार्यालय सुनसरीका दुई जना कर्मचारी पक्राउ

जनकपुरधामअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका दुई जना कर्मचारीलाई लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको

पक्राउ पर्नेमा नायब सुब्बा सुदिप कटुवाल खरिदार रमेश अधिकारी रहका छन् जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस मागगरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई इनरुवा नगरपालिका वडा नम्बर स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए

शुक्रबार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ

Author:



क्याटोगरी छान्‍नुहोस