शम्भुनाथका मेयर गुप्ता र ईन्जिनियर साह भ्रष्टाचारी ठहर, ६-६ महिना कैद र जरिवाना

राजविराजसप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर  जितेन्द्र गुप्ता ईन्जिनियर रामचन्द्र साहभ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्

शुक्रबार विशेष अदालतले दुवै जनालाई भ्रष्टाचारी ठहर गरेको हो

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला डा. खुशी प्रसाद थारूको संयूक्त इजलासले दुवै जनालाई जनही महिना कैद ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए

घूस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई नियन्त्रणमा लिई  विशेष अदालतमा मुद्दा गरेको थियो

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780