अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ

गौररौतहट प्रहरीले होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिएको सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो हल्ला गरिरहेका ती टिकटकरहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए

सो घटनाबारे छानबिन जारी रहेको उनले जानकारी दिए उनकाअनुसार पक्राउ पर्नेमा गरुडा नगरपालिकाजयनगरका राजकुमार साह सहितका टिकटकर रहेका छन्।

पक्राउ गरिएका सबै दोषी नरहेको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए सिया पैलेस होटलमा बसेकामहिला डाक्टरको कोठा ढक्ढक्याएर खोल्न लगाउने तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो

राति १२ बजेसम्म तलको हलमा अश्लिल नृत्य तथा होहल्ला भई रहेको सूचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए

Author:



क्याटोगरी छान्‍नुहोस