कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने

जनकपुरधामनेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँतिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनिनिरन्तरता दिदैछ

राष्ट्र बैंकले हरेक वर्ष दशैँतिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको विगतका वर्ष हरुमाजस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो नयाँ नोट सटही सुविधाआगामी शुक्रवार अर्थात कार्तिक गते सम्म रहने राष्ट्र बैंकले जनाएको

नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्रबैंकले गरेको नयाँ नोटका लागि काठमाडौंउपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही गर्न सकिनेछ काठमाडौँ उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकलेजनाएको नयाँ नोट सटही सुविधा शुरु भएसँगै मानिसहरु लाइनमा बसेर राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरिरहेका छन्

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्नेव्यवस्था मिलाएको बैंकहरुले सटही गर्दा को एक प्याकेट, १० को, २० को, ५० को सय रुपैयाँदरको एक प्याकेट उपलब्ध गराइरहेका छन्

Author:



क्याटोगरी छान्‍नुहोस