नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई

जनकपुरधामनेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गर्दै ९६ जना इन्स्पेक्टर २६० जना असई मागेको हो।

जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी सहायक निरीक्षक(असई) पदहरूमा खुल्लाप्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको हो

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

Author:



क्याटोगरी छान्‍नुहोस