धादिङलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

जनकपुरधाम – धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङमा आज  बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो।

यसको ६.१ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं, जनकपुर लगायत क्षेत्रमामहसुस गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस