टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

जनकपुरधामआज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ विजयादशमीमा दिनभरमान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११: ०२ बजेको साइत उत्तम रहेको

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको आजबिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको

Author:



क्याटोगरी छान्‍नुहोस