राजविराजको राजरङ्गशालामा विपद् प्रतिकार्य अभ्यास (फोटोफिचर) 

रामशंकर भण्डारी

राजविराज, १४ चैत्र – सप्तरीको राजविराज नगरपालिकास्थित राजरङ्गशालामा बुधवार विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ ।

विपद् जोखिम न्यूनिकरणका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस, राजविराज नगरपालिकाका एम्बुलेन्स, हनुमाननगर कंकालिनी नगरपालिकाका बारुणयन्त्र लगायतका सहभागितामा प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको आयोजनामा गरिएको प्रतिकार्य अभ्यासमा कृत्रिम ‘आपगाछी बस्ती’मा लगाइएको आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस