कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा

काठमाडौं–सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस