सप्तरीका अग्निपीडितको कन्तविजोग (भिडिओ रिर्पोट)

राजविराज–भिषण आगलागीले छिनभरमै सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका ६४ परिवारको १ सय १४ वटा घर भएको यादव, सदा र मुस्लिम समुदायको बस्ती खरानी बनेपछि उनीहरु विच्चलीमा परेका छन् ।

आगलागी भएको २४ घण्टापछि बुधवार राति चिम्टी बस्ती पुग्दा अग्निपीडितहरु कोहीँ खुलाआकाशमुनि त कोहीँ त्रिपालमुनि मुश्किलले रात काटिरहेका थिए । कोहीँ अर्को गर्मी छल्न रुखमुनि त कोहीँ आगलागीमा जलेको सरसमानको हरहिसाव मिलान गरिरहेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस