बला’त्कृत दलित महिलालाई ५ हजार दिलाएर प्रहरीले गरायो मिलापत्र (भिडिओ रिर्पोट)

राजविराज–सप्तरीमा आमाको मुख हेर्ने दिन नै एक दलित महिला बलात्कृत भएकी पाइएको छ । शम्भुनाथ नगरपालिका–२ खैरबनामा श्रीमान् र छोरासहित आँपको बगैंचा रुघेर बसेकी ४० वर्षीया दलित महिला गत शुक्रवार साँझ बलात्कृत भएकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780