बैंक लुटेराले यसरी गरे सुरक्षा गार्डको हत्या (भिडिओ रिर्पोट)

राजविराज–सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँललाई बैंक लुट्न गएकाले हत्या गरेको खुलेको छ ।

आइतवार प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या घटनामा संलग्न रहेका आरोपितलाई सार्वजनिक गरेपछि सो विषय खुल्न आएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस