सप्तकोशी नदीमा पानीको वहाव ३४ वर्ष यताकै उच्च (भिडिओ)

राजविराज–निरन्तरको वर्षाले यतिबेला सप्तकोशी नदीमा पानीको वहाव तीन दशक यताकै उच्च भएको छ ।

शनिवार विहान ८ बजे नै ४ लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेन्ड पानीको वहाव मापन गरिएसँगै ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । अहिले दिउँसो १ बजे गरिएको मापनअनुसार ५ लाख २१ हजार ४५५ क्यूसेक प्रतिसेकेन्ड पानीको वहाव पुगेको छ ।

हेर्नुस् भिडिओ:

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780