पेट्रोल र डिजेलको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

जनकपुरधाम–पेट्रोल र डिजेलको मूल्य बढेको छ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

Author:



क्याटोगरी छान्‍नुहोस