कोरियाको ई–७ भिसा के हो ? (भिडिओ)

जनकपुरधाम–कोरियाको ई–७ भिसा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सीप हासिल गरेका दक्ष विदेशी श्रमिकहरूलाई काम गर्न दिइने भिसा हो । यो भिसामा जाने आप्रवासी श्रमिकले परिवार पनि सँगै लैजान सक्छन् ।

श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार यो भिसामा पारिश्रमिक तीन हजार अमेरिकी डलर (चार लाख नेपाली रूपैयाँ) हाराहारी छ । त्यहाँ ई–७ भिसामा काम गरिरहेका युवाहरू भने आधारभूत पारिश्रमिक मासिक दुई लाख नेपाली रूपैयाँ भएको बताउँछन्। ओभरटाइम खट्दा कमाइ राम्रै हुने उनीहरूको भनाइ छ ।

भिडिओ :

Author:



क्याटोगरी छान्‍नुहोस