कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो।

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते शुरू भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस्  कक्षा १२ को परीक्षा तालिका  :

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780