काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) केन्द्रीय समितिले मधेश प्रदेशमा समेत उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी श्रोतका अनुसार, चयन भएका उम्मेदवारले माघ ६ गतेदेखि उम्मेदवारी दर्ता गराउन सक्नेछन् । यसैगरी उम्मेदवारको नाम तय हुन बाँकी रहेका निर्वाचन क्षेत्रमा भने सम्बन्धित जिल्ला अध्यक्षलाई नै अधिकार दिइएको छ ।
सप्तरीः
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहाः
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषाः
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरीः
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
सर्लाहीः
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
रौतहटः
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बाराः
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्साः
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी