नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘सांसद कृष्णकुमार (किसान) श्रेष्ठले बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको र त्यसका लागि दलका नेताले ह्विप जारी भएको बताए ।

यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस